समाचार Archives | Page 6961 of 7891 | Khabarhub Khabarhub

स्याङ्जामा थप २२ जनामा कोरोना पुष्टि

काठमाडौं – स्याङ्जामा १२ महिने शिशुसहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै स्याङ्जा जिल्लामा १ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ । शनिवार (आज) बिहानको अपडेट अनुसार अर्जुन गाउँपालिकाका १९ जनामा र बिरुवा गाउँपालिका, पुतलीबजार नगरपालिका तथा वालिङ नगरपालिकाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्याङ्जामा हालसम्म २२…