Live on
Your Voice, Your Power
काठमाडौं– कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । प्रदेश अस्पताल सुर्खेतमा २३ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ३ जना गरी २६ जनामा कोरोना पुष्टि भएको हो । नयाँ थपिएका २६…