Live on
Your Voice, Your Power
काठमाडौं- फिफा महिला विश्वकप २०२३ अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । फिफा काउन्सिलको बिहीबार बसेको बैठकले सन् २०२३ को महिला विश्वकप अस्ट्रेलिया र न्यूजिल्याण्डलाई आयोजनाको जिम्मा दिएको हो । न्यूजिल्याण्ड र अस्ट्रेलिया फुटबल संघहरुले संयुक्त आयोजनाका लागि फिफा सामु प्रस्ताव गरेका थिए । काउन्सिलका ३५ भोटरको निर्णयक भोटमार्फत् आयोजकको टुङ्गो लगाइएको…