Live on
Your Voice, Your Power
एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिन सफल भएको छ । सोमवार राति भएको खेलमा म्याड्रिडले मालोर्कालाई २–० ले हराएको थियो । रियललाई जिताउन भिनिसियस जुनियर र सर्जियो रामोसले एक–एक गोल गरेका थिए । यो जीतसँगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । रियलले ६८ अंक जोडेको छ । बार्सिलोनासँग पनि…