समाचार Archives | Page 6969 of 7406 | Khabarhub Khabarhub

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय

काठमाडौं– पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई फांसी (मृत्युदण्ड)को सजाय सुनाइएको छ । मुशर्रफ भने अहिले पाकिस्तानमा छैनन् । उनी दुबईमा आफ्नो उपचार गराइरहेका छन् । पाकिस्तानको इतिहासमा पहिलोपटक लाहोर उच्च अदालत ३ जना न्यायाधीशको इजलाशले राष्ट्रप्रमुख भइसकेको व्यक्तिलाई मृत्युदण्डको फैसला सुनाएको हो । मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको कसुरमा दोषी पाइएको हो । सन्…