Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेट सरकारमै बसेको पार्टीले र आफ्नै पार्टीका मन्त्रीले समेत ठिक छैन भन्नु सरकार सुरक्षित नहुनु भएको बताएका छन् । उनले प्रचण्डलाई पाँच वर्ष एकलौटी सरकार चलाउन दियो भने अहिलेको भन्दा राम्रोसँग काम गर्ने समेत बताए । सोमबार शहीद तथा बेपत्ता परिवारले…