Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नफैलिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा आइतबार रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले अधिकांश संक्रमित विदेशबाट आएकाले समुदायस्तरमा संक्रमण नगएको बताएका हुन् । उनले कुल ९ हजार २६ जना संक्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएकाहरुमा संक्रमण देखिएको जानकारी दिए । जसमध्ये पनि धेरैजसो…