Live on
Your Voice, Your Power
काठमाडौं–९ दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको टोली आज(बुधबार) चीन प्रस्थान गर्दैछ। राजकीय भ्रमणका क्रममा नेपालमा चीनको लगानी बढाउने र अनुदान सहयोग भित्र्याउन पहल हुनेछ । भ्रमणका क्रममा नेपालले रेलदेखि सुरुङमार्गसम्मका परियोजनाका विषयमा छलफल हुनेछ । त्यस्तै नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) सम्बन्धी परियोजनाका विषयमा पनि छलफल हुनेछ । उक्त परियोजनाका लागि…