Live on
Your Voice, Your Power
बाँके- भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालले शुक्रबार साँज विज्ञप्ति जारी गर्दै थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरु बाँकेका १४ जना र बर्दियाका ७ जना रहेका छन् ।