समाचार Archives | Page 7007 of 7102 | Khabarhub Khabarhub

खुलामञ्चका सटरमा डोजर चल्यो, पसलेले सामान निकाल्न भ्याएनन्

काठमाडौं– खुलामञ्च अतिक्रमण गरी निर्माण गरिएका सटरमा महानगरपालिकाले डोजर चलाएको छ ।  अवैध रुपमा निर्माण गरिएका ४० वटा सटरमाथि शनिवार महानगरले डोजर चलाएको हो । खुलामञ्च अतिक्रमण गरी सटर निर्माण गरिएको भन्दै व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले डोजर चलाउने निर्णय गरेको थियो । महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको समाचारहरु…