समाचार Archives | Page 7009 of 7082 | Khabarhub Khabarhub

राजपा अध्यक्ष मण्डलको बैठक जारी, महाधिवेशन र पार्टी एकताका विषयमा छलफल

काठमाडौं-राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डल बैठक आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ । बैठकमा पार्टीको आगामी महाधिवेशनको तयारीका विषयमा छलफल भइरहेको राजपाका महासचिव केशव झाले खबरहबलाई जानकारी दिए । त्यस्तै बैठकमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँगको पार्टी एकता विषयमा पनि छलफल भइरहेको छ । संघीय समाजवादी फोरम नेपालसँगको एकताका विषयमा गम्भीर छलफल…