Live on
Your Voice, Your Power
काठमाडौं– गत चैत पहिलो हप्ता इटालीबाट नेपाल आएकी काठमाडौंकी एक महिलामा र्यापिड टेस्टको क्रममा कोरोना संक्रमणको संकेत (एन्टिबडी) पोजेटिभ देखिएको छ । काठमाडौंको बुढानीलकण्ठ ९ मा बस्दै आएकी महिलामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)कका क्रममा कोरोना संक्रमणको संकेत (एन्डिबडी) पोजेटिभ देखिएको हो । आरडीटी टेस्टका क्रममा एन्टिबडी पोजेटिभ देखिए पछि उनको थ्रोट स्वाब संकलन गरी पीसीआर…