समाचार Archives | Page 7015 of 7122 | Khabarhub Khabarhub

‘सबैभन्दा माथि कोही छ भने त्यो हो मेस्सी’

एजेन्सी – स्पेनिस महारथि बार्सिलोनाका कप्तान लियोनल मेस्सी यतिबेलाम विश्व फुटबलमा चर्चाको शिखरमा छन् । उनले पछिल्लो ११ वर्षमा ८ पटक ला लिगाको उपाधि बार्सिलोनालाई दिलाएका छन् । त्यस्तै, च्याम्पियन्स लिग फुटबल अन्तरगत सेमिफाइनलको पहिलो लेगमा लिभरपुलविरुद्ध २ गोल गरेका कप्तान मेस्सीका बारेमा उनका प्रशिक्षक अर्नेष्टो भालभेर्दोले मेस्सी सबैभन्दा माथिल्लो स्तरका खेलाडीरहेको बताएका छन् ।…