Live on
Your Voice, Your Power
काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकमा रहेका विदेशी नागरिकलाई ७ दिनमा देश छाड्न आदेश दिएको भन्दै समाचारहरु भाइरल भइरहेका छन् । कैयौं नेपाली अनलाइनलेसमेत यो समाचारलाई प्रकाशित गरेका छन् । तर यसको वास्तविकता भने अर्कै छ । यसको तथ्य जाँच्दा त्यस्तो पाइन्न, जसरी समाचारहरु सार्वजनिक भइरहेका छन् । सूचना विभागमा नै दर्ता भएको…