समाचार Archives | Page 7024 of 7533 | Khabarhub Khabarhub

नेपालमा कोरोना भाइरस देखिएपनि आत्तिनुपर्ने अवस्था छैन : चिकित्सक

काठमाडौं- चीनको युहान प्रान्तबाट फैलिएको कोरोना भाइरस नेपालमा देखिए पनि आतङ्कित हुनुपर्ने अबस्था नरहेको चिकित्सकहरुले बताएका छन् । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुनाले सतर्कता भने अपनाउनुपर्ने सम्बन्धित विज्ञहरूले सुझाव दिएकाछन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरसको जोखिम भयावह हुनाले यसबाट बच्नुपर्ने बताए । छिमेकी मुलुकमा महामारीको रुप…