Live on
Your Voice, Your Power
काठमाडौं–आगोको मुस्लोदेखि डराउनुपर्ने उमेरमा आगोसँग खेल्न मन पराउँथे डल्लुका नरेश राज कुँवर । भविष्यमा विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्ने सोच थियो त्यतिबेला उनको । पारिवारीक वातावरण पनि उनको सोचसँग मिल्न पुग्यो । उनका काका अग्नी नियन्त्रकका रुपमा काम गर्थे । डल्लुमा रहेको उनको घरमा बसन्तपुरस्थित जुद्ध वारुण यन्त्रको भवन वरपर बजेको घण्टीको आवाज सुनिन्थ्यो ।…