Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा पहिलो पटक कोभिड– १९ को समुदाय सरेपछि (कम्युनिटी ट्रान्समिसन) कोभिड– १९ को रोकथाम र नियन्त्रणमा चुनौती थपिने जनस्वास्थ्य विज्ञले बताएका छन् । बन्दाबन्दी ‘लकडाउन’ को आज १२औं दिनमा धनगढीमा रहेका एक जना सङ्क्रमितबाट उनका आफन्तमा कोभिड– १९ देखिएपछि रोकथाम र नियन्त्रणमा चुनौती थपिएको हो । आज एकै दिन तीन जनामा सुदूरपश्चिम प्रदेशमा सङ्क्रमण…