समाचार Archives | Page 7042 of 7407 | Khabarhub Khabarhub

समृद्धिका लागि सरकार प्रतिबद्ध : प्रवक्ता श्रेष्ठ

ताप्लेजुङ– सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले न्यायसहितको समृद्धिलाई गुणात्मक रुपले वृद्धि गर्न नेकपाको सरकार लागिपरेको बताएका छन् । नयाँ संविधानको कार्यान्वयनसँगै वर्तमान राज्य व्यवस्थालाई सुदृढ तुल्याउन सरकार गम्भीर बनेको उनको भनाइ थियो । नेपाल प्रेस सङ्गठन,ताप्लेजुङले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राष्ट्रियताको मुद्दामा वर्तमान सरकार दृढतापूर्वक अघि बढेको दाबी…