समाचार Archives | Page 7043 of 7406 | Khabarhub Khabarhub

प्रदेश नं २ मा उपनिर्वाचनको माहोल, सात जिल्लामा चुनावी चहलपहल

प्रदेश नं २ मा निर्वाचन आयोगले निर्वाचन कार्यालय स्थापना गरेपछि उपनिर्वाचनको माहौल बन्दै गएको छ । प्रदेश नं २ मा रहेको आठ जिल्लामध्ये धनुषा जिल्लाबाहेक सात जिल्लामा रहेका जनप्रतिनिधिको पद रिक्त भएपछि निर्वाचन आयोगले मङ्सिर १४ गते उपनिर्वाचन गर्न लागेको हो । अन्य प्रदेशभन्दा प्रदेश नं २ को स्थानीय तहमा सबभन्दा बढी स्थान रिक्त भएका…