समाचार Archives | Page 7046 of 7405 | Khabarhub Khabarhub

चीनले ‘अनलाइन गेम’ खेल्ने समयमा प्रतिबन्ध लगाउने

काठमाडौं- बालबालिका अनलाइन गेमको लतमा फसेको निष्कर्ष निकाल्दै चीनले गेम खेल्ने समयमा प्रतिबन्ध लगाउने भएको छ । मंगलबार चीनले सार्वजनिक गरेको सरकारी निर्देशनमा १८ वर्षभन्दा मुनिकाहरूले रातको १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन खेल खेल्न नपाउने व्यवस्था गरेको उल्लेख गरिएको छ । त्यसबाहेक सामान्य दिनमा डेढ घण्टा र सप्ताहान्त तथा बिदाका बेला तीन घण्टा मात्र…