Live on
Your Voice, Your Power
काठमाडौं - अर्जेन्टिना र युभेन्टसका स्ट्राइकर पाउलो डिवाला र इटलीका पूर्वकप्तान पाउलो माल्दिनीलाई कोरोना संक्रमण भएको भएको छ । कोरोनाको संक्रमण भएपनि आफू स्वस्थ रहेको डिवालाले बताएका छन् । इटालियन क्लब एसी मिलानका लिजेण्ड पाओलो माल्दिनी र उनका छोरालाई पनि कोरोना भाईरसको संक्रमण देखिएको छ । इटालीका पूर्वकप्तान तथा मिलानका टेक्निकल डाइरेक्टर समेत रहेका माल्दिनी र…