समाचार Archives | Page 7061 of 7131 | Khabarhub Khabarhub

विश्व स्वास्थ्य दिवसका दिन अस्पतालमा ताला– मन्त्री कार्यक्रममा व्यस्त, उपचार नपाएर घर फर्किँदै बिरामी

काठमाडौं– आज विश्व स्वास्थ्य दिवस । स्वास्थ्य  मन्त्रालय तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरु दिवस मनाउन व्यस्त छन् । दिवसको अवसरमा काठमाडौंका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले रोगबाट बच्न समयमै स्वास्थ्य जाँच गराउन आग्रह गरेका छन् । रोग लागेपछि समयमै अस्पताल जानु भनेर स्वास्थ्य तथा…