समाचार Archives | Page 7062 of 7131 | Khabarhub Khabarhub

अहिलेको नेपाली संगीत– ‘ढोका खोल मालती…’ भन्नुपर्ने अवस्था छैन

प्रचारप्रसारका पर्याप्त साम्रगी नहुने बेला लोकहरू बसेर लोकगीतको सिर्जना गर्थे । रामायण तथा महाभारतको पालादेखि नै समाजमा संगीतको प्रयोग भएको पाइन्छ । इतिहास हेर्ने हो भने शास्त्रीय संगीतमा ‘डमरु नृत्य’ का किस्साहरू पनि आउँछन् । नेपाल त झन् ‘कल्चर’ को पनि धनी देश हो । आज पनि हामीले संगीत र रीतिरिवाजमा लोकसंगीतलाई लिइरहेका छौँ ।…