समाचार Archives | Page 7077 of 7104 | Khabarhub Khabarhub

‘प्लेनबाट उहाँले घर देखाउनुभएको दृष्य मानसपटलमा नाँचिरहेको छ’

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन् । टुँडिखेलमा स्वर्गीय अधिकारीसहित हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका ७ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्न पुगेका उनले विगतमा आफू अधिकारी धेरै नजिक बसेर काम गरेको सुनाए । भर्खरै पनि आफुले अधिकारीसँगै यात्रा गरेको…