Live on
Your Voice, Your Power
काठमाडौं- समाजवादी पार्टीका सांसद प्रदीप यादवले पोखरा विमानस्थलमा कार्यरत चिनियाँ कामदारमाथि कोरोना भाइरस संक्रमणको सूचना आएको भन्दै सरकारसँग वास्तविक जवाफ माग गरेका छन् । उनले पोखरामा चिनियाँ कामदारहरु कोरोना भाइरसबाट संक्रमित भएको भन्ने गम्भीर सूचना आफूले पाएको बताउँदै सरकारसँग सत्य तथ्य बाहिर ल्याउन आग्रह गरेका हुन् । बिहीबारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै यादवले…