समाचार Archives | Page 7080 of 7116 | Khabarhub Khabarhub

सरकार उम्कन पाउँदैन– रिजाल

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेका नेता एवम् सांसद मिनेन्द्र रिजालले  सिके राउतसँग गरिएको सहमतिका केही बुँदामा सरकारले जवाफ दिनुपर्ने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता रिजालले सिके राउतले मधेश आन्दोलनको क्रममा जनमत सङ्ग्रहमा सरकार सहमत भएको भन्ने विषयमा सरकारलाई ध्यानाकर्षण गराउँदै सहमतिको बुँदा नम्बर २ मा आशंका रहेको बताए ।…