समाचार Archives | Page 7083 of 7128 | Khabarhub Khabarhub

झलनाथले भने -जनताको बलिदान खेर गएको छैन

काभ्रे-पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले जनताको बलिदान खेर नगएको बताएका  छन् । जनसांस्कृतिक महासङ्घ नेपालद्वारा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१ अनैकोटस्थित दाहालगाउँमा आयोजित २१ औँ शहीद दिवस तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै शहीदको बलिदानीका कारण आजको परिवर्तन सम्भव भएको बताएका हुन् । उनले आजको परिवर्तन शहीदको सपनाको फल  भएको बताउँदै…