समाचार Archives | Page 7091 of 7107 | Khabarhub Khabarhub

सर्वोच्चका विवादित न्यायाधीश जोशीद्वारा पदबाट राजीनामा

काठमाडौं– सर्वोच्च अदालतका विवादित न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् । चोलेन्द्र शम्शेर राणाले प्रधानन्यायाधीशको पदभार ग्रहण गरेदेखि जिम्मेवारीविहीन बनेका जोशी पछिल्लो समय हाजिर लगाउन मात्रै सर्वोच्च पुग्ने गरेका थिए । राणा प्रधानन्यायाधीश हुनु अगाडिसम्म जोशी सर्वोच्चको वरिष्ठतम् न्यायाधीश थिए । जोशीभन्दा पनि…