Live on
Your Voice, Your Power
काठमाडौं– प्रहरीको असावधानीका कारण धनुषामा बम विस्फोट नभएको प्रहरीले दाबी गरेको छ । धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर कार्कीले प्रहरीको असावधानीले गर्दा विस्फोट भएको समाचारहरुमा कुनै सत्यता नभएको दाबी गरेका हुन् । डिएसपी कार्कीले घरको भित्री गेटमा बम राखेको र प्रहरीले बम डिस्पोजल टोलीलाई बोलाएर ठाउँ सुरक्षित राख्दाराख्दै विष्फोट भएको जानकारी दिए । घटनामा…