समाचार Archives | Page 7094 of 7124 | Khabarhub Khabarhub

पशुतपतिनाथ दर्शन : कति सहज, कति असहज ?

काठमाडौं – पशुपतिनाथ मन्दिर परिसरमा अन्य दिनका तुलनामा आज बढी नै भीड छ । काठमाडौं र आसपासका जिल्लाबाट आएका भक्तजनले पूजा गर्न बिहानैदेखि पालो कुरेर बसेका छन् । कोही पूजा गरेर फर्किँदै छन् । मन्दिरमा दर्शन गरेर फर्किनेहरुको अनुहारमा खुशी छ । बिहानैदेखि पूजाका लागि लाइन लागेका भक्तजनहरुको मुहारमा भने ‘पालो कतिखेर आउला ?’ को…