Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसको त्रासले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नम्बर १ को कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ । झापाको विर्तामोडमा सोमबारका लागि तय गरिएको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम तत्काललाई स्थगित गरिएको नेकपाका केन्द्रीय सदस्य समेत रहेका प्रदेश नम्बर १ का अध्यक्ष देवराज घिमिरेले जानकारी दिए । कोरोनाको जोखिम उच्च…