समाचार Archives | Page 7102 of 7378 | Khabarhub Khabarhub

कांग्रेसको दोस्रो जागरण अभियान आजबाट शुरु हुँदै

काठमाडौं- नेपाली कांग्रेसले हिमाल, पहाड, तराई–मधेस जागरणको दोस्रो चरणको अभियान (आज) मङ्गलबारबाट शुरु गर्दै छ । कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको १०६औँ जन्मजयन्तीको अवसर पारेर देशभरि एकै पटक जागरण अभियान शुरु गर्न लागिएको हो । अभियान भदौ २४ गते शुरु भई असोज ७ सम्म चल्ने छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार अभियानअन्तर्गत पहिलो दिन ७७…