समाचार Archives | Page 7116 of 7122 | Khabarhub Khabarhub

भेनेजुएलाबारे ओली- प्रचण्डको कुरा बाझिएपछि संसद्‍मा कांग्रेसको प्रश्न : कसले भनेको पत्याउने ?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुएला प्रकरणबारे सरकारको धारणा माग गरेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकको विषेश समयमा कांग्रेस सांसद डिला संग्रौला र भिमसेनदास प्रधानले भेनेजुएलाको राजनीतिक संकटबारे सत्तारुढ नेकपाका अध्यक्षद्वय प्रचण्ड र प्रधानमन्त्री ओलीले फरक–फरक धारणा सार्वजनिक गरेपछि कांग्रेसले कसको धारणा पत्याउने भन्दै सरकारसँग जवाफ माग गरेका हुन् । सांसद प्रधानले बैठकमा भने,…