समाचार Archives | Page 7117 of 7122 | Khabarhub Khabarhub

सिन्धुलीमा जीप दुर्घटना, ४ जनाको मृत्यु

सिन्धुली– सिन्धुलीको फिक्कल गाउँपालिकामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका२ चण्डीभन्ज्याङ भन्ने ठाउँमा बा १५ च ९४२२ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाका अनुसार घाइते ८ जनामध्ये ४ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उद्दार गरी उपचारका लागि अस्पताल लगिएको…