समाचार Archives | Page 7125 of 7402 | Khabarhub Khabarhub

चिनियाँ विदेशमन्त्री र प्रचण्डबीच भेटवार्ता

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी बीच भेटवार्ता भएको छ । काठमाडौंको नक्सालस्थित होटेल मेरियटमा दुई नेताबीच भेटवार्ता भएको हो । चिनियाँ विदेशमन्त्री यीलाई भेट्न नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्ड होटल मेरियट पुगेका थिए । दुई नेताबीचको भेटवार्तामा नेपाल–चीन सम्बन्ध, विकास साझेदारी…