समाचार Archives | Page 7126 of 7405 | Khabarhub Khabarhub

वैवाहिक अङ्गीकृत नागरिकताको रस्साकस्सी– भारतको हित हेरेर नेपालले कानून बनाउने ?

काठमाडौं– नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई अङ्गीकृत नागरिकता कति समयपछि प्रदान गर्ने भन्ने विषयमा सांसदबीचमा निकै रस्साकस्सी र छलफल भए पनि उक्त विषयमा अझै सहमति भने जुट्न सकेको छैन । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सांसद झपटबहादुर रावलले विवाहकै समयमा १ हातमा सिन्दूर र अर्काे हातमा नागरिकताको प्रमाणपत्र दिने व्यवस्थाले मुलुकको…