समाचार Archives | Page 7137 of 7342 | Khabarhub Khabarhub

धनगढीको शहीद गेट नजिक शक्तिशाली विष्फोट, ५ जना घाइते

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित एक होटल अगाडि बिहीबार साँझ शक्तिशाली बम विष्फोट भएको छ । विष्फोटमा परी ५ जना घाइते भएको प्रहरीले जनाएको छ । शहीद गेट नजिकै भएको विष्फोटमा  परी घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भिर छ । घाइते हुनेमा बझाङका राम सिंह, कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र…