Live on
Your Voice, Your Power
काठमाडौं– ठगी अभियोगमा पक्राउ परेका व्यवसायी रुप ज्योतिविरुद्ध मुद्दा चलाउन पर्याप्त आधार नभएको सरकारी वकिलको कार्यालयले अदालतमा राय दिएको छ । जिल्ला अदालत सरकारी वकिलको कार्यालय काठमाडौंले रुप ज्योतिविरुद्ध ठगीको मुद्दा चलाउन नमिल्ने राय जिल्ला अदालत काठमाडौंलाई दिएपछि उनीविरुद्ध मुद्दा नचल्ने भएको हो । जिल्ला न्यायाधीवक्ता चन्द्रकान्त खनालले मुद्दा नचलाउने निर्णय भएको र प्रहरीलाई जानकारी…