Live on
Your Voice, Your Power
काठमाडौं- अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका पूवर्प्रमुख मेङ होङ्वेलाई एक चिनियाँ अदालतले जेल सजाय सुनाएको छ । भ्रष्टाचारको आरोप लागेका होङ्वेलाई १३ वर्ष ६ महिनाको जेलसजाय सुनाइएको हो । होङ्वे इन्टरपोलको नेतृत्व गर्ने पहिलो चिनियाँ नागरिक थिए । सन् २०१८ को सेप्टेम्बरमा फ्रान्सबाट चीन गएका उनी बेपत्ता भएका थिए । भ्रष्टाचार विरुद्धको राष्ट्रपति सी जिनपिङको अभियान…