समाचार Archives | Page 7145 of 7345 | Khabarhub Khabarhub

बाढी पहिरोले २८ जिल्लाका ३३ हजारभन्दा बढी मानिस प्रभावित

काठमाडौँ — विगत चार दिनदेखिको वर्षाका कारण मुलुकको २८ जिल्लाका ३३ हजारभन्दा बढी मानिस प्रभावित भएको सरकारले जनाएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा वर्षापछि मुलुकका विभिन्न जिल्लामा आएको बाढी, पहिरो र डुबानको अवस्थाबारे जानकारी गराउँदै गृहमन्त्री रामबहादुर थापाले अहिलेसम्म दुई हजार १५६ जनाको उद्धार गरिएको जानकारी दिए । विपद्को बेलामा सरकारको…