समाचार Archives | Page 7156 of 7346 | Khabarhub Khabarhub

पानीले रोकिएको भारत र न्युजिल्याण्डबीचको खेल आज

काठमाडौं- आईसीसी विश्वकप क्रिकेटमा वर्षाका कारण प्रभावित भएको भारत र न्युजिल्याण्डबीचको खेल आज हुने भएको छ । भारत र न्युजिल्याण्डबीचको सेमिफाइनल खेल ४६ दशमलव १ ओभरसम्म जारी रहँदा वर्षाले रोकिएको थियो । सोही खेल ‘रिजर्व डे’ का अनुसार आज खेलाउन लागिएको हो । न्युजिल्याण्डले ४६ दशमलव १ ओभरबाट खेल शुरु गर्नेछ । म्यानचेष्टरको ओल्डट्राफोर्डमा करिब…