समाचार Archives | Page 7162 of 7346 | Khabarhub Khabarhub

कुसल मल्लको अलराउण्ड प्रदर्शनमा नेपाललाई दोस्रो जीत

काठमाडौं – मलेसियामा जारी एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो जीत हात पारेको छ । मलेसियाको किन्नरा ओभलमा भएको खेलमा नेपालले सिंगापुरलाई २सय१७ रनले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले दिएको ३सय२७ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर ३९.१ ओभरमा सबै विकेट गुमाएर मात्रै १सय९ रन मात्रै बनाउन सक्यो ।…