समाचार Archives | Page 7164 of 7346 | Khabarhub Khabarhub

बसमा नक्कली परिचयपत्र देखाउँदै हुनुहुन्छ ? २ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ला !

काठमाडौं– काठमाडौं महानगरपालिकाले रातिको समयमा सार्वजनिक यातायात चलाउनैपर्ने व्यवस्था गरेको छ ।  नयाँ व्यवस्था अनुसार अब व्यवसायीहरुले राति १० बजेसम्म बस चलाउनुपर्ने छ । महानगरले 'काठमाडौं महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५' राजपत्रमा प्रकाशित गर्दै पहिलोपटक सवारी तथा यातायातसम्बन्धी व्यवस्था गरेको हो । राजपत्रमा प्रकाशित ऐन अनुसार अब सार्वजनिक यातायातमा अनिवार्य टिकटको प्रयोग गरिनेछ…