समाचार Archives | Page 7165 of 7346 | Khabarhub Khabarhub

आइफा अवार्डबाट पछि हट्यो पर्यटन बोर्ड

काठमाडौं- सर्वत्र विरोध भएपछि इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) काठमाडौंमा नहुने भएको छ। नेपाल पर्यटन बोर्ड आइफा अवार्ड सञ्चालन गर्ने तयारीबाट पछि हटेसँगै यो अवार्ड नेपालमा नहुने भएको हो । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइफा अवार्ड रोक्न दिएको निर्देशनसँगै बोर्ड पछि हटेपछि यो अवार्ड काठमाडौंमा नहुने निश्चित भएको हो। समितिको निर्णयपछि आइफा अवार्ड…