समाचार Archives | Page 7170 of 7345 | Khabarhub Khabarhub

सरकारमा आलोपालो बारे थाहा छैन, मन्त्री फेरिने हल्लामात्र– उपप्रधानमन्त्री पोखरेल

सिन्धुली–उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको काम अहिलेसम्म राम्रो भएको र हल्लाको भरमा सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । सिन्धुलीमाढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शनिवार आयोजना गरेको जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा नेपाल कम्युनिष्ट आन्दोलनको सफलता विषयको विचारगोष्ठी समारोहमा विरोधीका आरोपभन्दा पनि वास्ताविकता बुझ्न आग्रह गरे । सरकार सञ्चालन आलोपालो भन्ने चर्चा धेरै…