समाचार Archives | Page 7175 of 7342 | Khabarhub Khabarhub

स्मार्ट पार्किङले दिएको ‘सकस’– मासिक ८ हजार पार्किङमै बुझाउनुपर्ने भो !

काठमाडौं - केही दिन अगाडि कलंकीकी रमा खड्काले विशालबजारको रिद्धीसिद्धी ज्वेलर्समा गहना अर्डर गरेकी थिइन् । आइतबार उनी गहना लिन पाको, न्युरोडमा स्कुटर पार्किङ गरेर ज्वेलर्स पसलमा पसिन् । केही समयपछि उनी गहना लिएर फर्किन् । र पार्किङमा राखेको स्कुटर सार्न मात्रै के खोजेकी थिइन्, एक व्यक्तिले उनको हातमा कागजको सानो बिल राखिदिए । बिलअनुसार…