समाचार Archives | Page 7186 of 7346 | Khabarhub Khabarhub

राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं – प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेका छन् । ओलीले कतिपय चित्त दुखाइका विषयलाई छोडेर राष्ट्र निर्माणमा एक भएर जुट्न सबैलाई आग्रह गरेका हुन् । ओलीले बुधवार कलंकीस्थित मालपोत कार्यालयलाई ‘नमुना मालपोत कार्यालय’ घोषणा गर्दै प्रविधिको प्रयोगले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार लागिपरेको र सो अभियानमा सबैको साथ…