समाचार Archives | Page 7191 of 7348 | Khabarhub Khabarhub

बस दुर्घटना– एकको मृत्यु, चार जनाको अवस्था गम्भीर

चितवन– चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना५ख ४०१५ नम्बरको यात्रुबहाक बस दुर्घटनामा परेको छ । यात्रुवाहक बस हेटौँडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौँडा वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई आज बिहान दुर्घटना भएको हो । बस दुर्घटनामा परेकी एक महिलाको हेटौंडा उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु भएकी महिलाको अहिले सनाखत भइनसकेको जिल्ला प्रहरी…