Live on
Your Voice, Your Power
काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी आइतबारसम्म मुलुकका पहाडी तथा हिमाली भेगका केही स्थानमा वर्षासँगै भारी हिमपातको सम्भावना रहेको जनाएको छ । शुक्रबार साँझ छ बजे मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले आइतबारसम्म केही स्थानमा आंशिक बदली भइ वर्षा हुने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको हो । नेपालको पश्चिमी भू-भागमा…