Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल भ्रमणका लागि आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ विमानस्थलबाट होटल तर्फ प्रस्थान गरेका छन् । दुई दिने राजकीय भ्रमणका लागि नेपाल आएका सीलाई विमान स्थालमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । विमानस्थलमा नै राष्ट्रपति सीलाई सेनाले सम्मान गारथ अर्पण गरेको थियो । सीको स्वागतका लागि उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिसभा अध्यक्ष, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, मुख्यमन्त्री र…